आज यी कम्पनीको शेयर मूल्य घट्यो

२२ श्रावण २०७९, आईतवार १५:२६

काठमाडौं । नेप्से १० अंकले बढ्दा २१३२। ८२ को विन्दुमा कायम भएको छ। नयाँ सारथी लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लघुवित्तका लगानीकर्ताले ३।४८ प्रतिशतले घटेको छ ।

समलिङ पावर, ग्रामीण विकास, रुरु जलविधुत्, विन नेपाल, सिटिजन म्युचुअल फण्ड १, लक्ष्मी लघुवित्त, किसान लघुवित्त, प्राईम डिभेञ्चर, नबिल ब्यालेन्स फण्ड १ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*