कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

२३ श्रावण २०७९, सोमबार १०:४७

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बिक्री प्रक्रिया अगाडी बडाएको हो ।

कम्पनीका संस्थापक शेयरधनी राजकुमार बाँनियाले आफ्नो नाममा रहेको दुुई हजार नौ सय शेयर कित्ता बिक्री गर्ने भएका छन् ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो सुचना प्रकाशित मितिले पैतिस दिन भित्र कम्पनीको प्रधान कार्यालय टंंगाल काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*