शिवम् सिमेन्ट्सको संचालक हेरफेर

२३ श्रावण २०७९, सोमबार १०:५६

काठमाडौं । शिवम् सिमेन्टस्को संचालक हेरफेर भएको छ । कम्पनीको साउन २२ गते बसेको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको सदस्यमा गौरव शारदालाई नियुक्त गरेको छ ।

कम्पनीको यसअघि सो पदमा रहेका सन्दिप कुमार शारदाले आफ्नो व्यक्तिगत कार्य व्यवस्ता कारण देखाई सो पदबाट राजिनामा दिएकोमा उनको राजिनााम कम्पनीको संचालक समितिको साउन २२ गते बसेको बैठकले स्वीकृत गरी बाँकी कार्यकालका लागि गौरव शारदालाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*