हिमालयन हाईड्रोपावर र पहिलो कारोबार भएको अपर हावाखोलाको शेयरमा सकरात्मक सर्किट

२६ श्रावण २०७९, बिहीबार १५:०६

काठमाडौं । नेप्से १८।८५ अंकले घट्दा २०३४।०४ को विन्दुमा कायम भएको छ । आज हिमालयन हाईड्रोपावर र आजदेखि दोस्रो बजारमा कारोबार भएको अपर हावाखोलाको शेयरमा सकरात्मक सर्किट लागेको छ ।

एनआईसी एशिया सेलेक्ट फण्ड, जालपा लघुवित्त, एनआईबिएल समृद्धि फण्ड २, मेगा म्युचुअल फण्ड १, हिमालयन पावर पार्टनर, एनआईबिएल समृद्धि फण्ड २, नेष्डो लघुवित्त र नबिल इक्विटी फण्डको शेयरमा सुधार देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*