कामना सेवा विकास बैंकद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति?

२७ श्रावण २०७९, शुक्रबार १०:३६

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।
बैंक ले चिफ बिजनेस अफिसर अन्तर्गत म्यानेजर, सिनियर म्यानेजर, एसिस्टेन्ट जनरल म्यानेजरमा केहि संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै चिफ रिस्क अफिसर अन्तर्गत म्यानेजर, सिनीयर म्यानेजर र एसिस्टेन्ट जनरल म्यानेजरमा केहि संख्याका दरले कर्मचारी माग गरेको हो । उक्त पदहरुको लागि स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट  http://career.kamanasewabank.com/    मार्फत आवेदन दिन सक्ने जनाएको हो ।

 

 

सुचनाः फाइनान्सियल नोटिसबाट लिएको

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*