आइएमई पेमा बैंक खाता लिङ्क गर्दा एक लाख सम्मको बीमा सुविधा

२७ श्रावण २०७९, शुक्रबार १२:१६

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले एक लाख रुपैयाँ सम्मको निशुल्क दुर्घटना बीमा पाउने भएका छन् ।

बैंकका ग्राहकले आफ्नो खातालाई डिजिटल भुक्तानी माध्यम आइएमई पेमा लिङ्क गर्दा १ लाख रुपैयाँ सम्मको निशुल्क दुर्घटना बीमा पाउने भएका हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*