कालिका लघुवित्तलले खुलायो रोजगारीको अवसर, शैक्षिक योग्यता कति?

२९ श्रावण २०७९, आईतवार १०:३८

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेले रोजगारको अवसर खूलाएको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै सो कुराको जानकारी गराएको हो ।

लघुवित्तले प्रबन्धकमा १ जना, अधिकृतमा २ जना, सहायकमा २० जना र कनिष्ठ सहायकमा ६० जनाका दरले कर्मचारी माग गरेको छ । संस्थाले उक्त पदहरुको लागि एसएलसी तह उत्तिर्ण देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले कम्पनी इमेल  [email protected]   मार्फत आवेदन दिन सक्नेछन् ।

 

 

सुचनाः फाइनान्सियल नोटिसबाट लिएको

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*