सेञ्चुरी कमर्सियल बैंकका संचालक रमेश कुमार निरौंलाद्धारा राजिनामा

२९ श्रावण २०७९, आईतवार ११:०७

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका संचालक रमेश कुमार निरौंलाले राजिनामा दिएका छन् ।

निरौंलाले सो पदबाट दिएको राजिनामा कम्पनीको साउन २६ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*