हिमालयन डिस्टिलरी सहित यी कम्पनीको शेयर मूल्य घट्यो

२९ श्रावण २०७९, आईतवार १५:१९

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक २७.९२ अंकले घटेर २०१०.०१ मा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै आज सबैभन्दा बढी गुरास लघुवित्तको ७.९ अंकले शेयर मुल्य घटेको छ ।

त्यस्तै, हिमालयन डिस्टीलरीको ६.१०, इमर्जिङ नेपालको ५.८३, नेपाल लाईफ इन्स्योेरेन्सको ५.७५ र मल्टिप्रोपोज फाइनान्सको ५.३७ अंकले शेयर मुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*