गुराँस लघुवित्तको स्वतन्त्र संचालकमा प्रमोद कुमार झा नियुक्त

३१ श्रावण २०७९, मंगलवार ११:००

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा प्रमोद कुमार झा नियुक्त भएका छन् ।

कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र संचालक पदमा विराटनगर महानरपालिका वडा नं. ११ निवासी प्रा.डा. झालाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*