आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनले कति?

३१ श्रावण २०७९, मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक २४।८३ अंकले घटेर २०४१।६ को विन्दुमा कायम भएको छ । नेप्सेमा ओरालो लागेसँगै आज युनिलिभर नेपालको सवैभन्दा बढी शेयर मूल्य ५।६२ अंकले शेयर मुल्य घटेको छ ।

त्यस्तै, दोर्दीखोला जल बिद्युतको ५।५१, पञ्चकन्या माई हाईड्रोपावरको ५।४७, जोशी  हाइड्रोपावर डेभलपमेन्टको ५।४६ र हिमालयन उर्जा विकासको ५।३२ अंकले शेयर मुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*