असार मसान्तसम्म कुल २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा सामेल

३१ श्रावण २०७९, मंगलवार १९:१५

काठमाडौं । गत आर्थिक बर्षको असार मसान्तसम्मा २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन्।वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७९ असार मसान्तसम्म कुल २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन्।

यसमध्ये १७८ संस्थाहरुको इजाजत खारेज हुन गई ६७ संस्था कायम भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*