हरियाली छाएको शेयरबजारमा यी कम्पनीको शेयरमुल्य घट्यो
२ भाद्र २०७९, बिहीबार १५:१७

काठमाडौं । साताको पाचौ दिन नेप्सेमा हरियाली छाएको छ । हिजो झिनो अंकले घटेको नेप्से परिसुचक आज २७।७२ अंकले बढेर २०६८।४२ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक बढेसंगै आज एनआइबिल प्रगति फण्डको शेयरमुल्य ३।८० अंकले सर्बाधिक घटेको छ ।
त्यस्तै, सपोर्ट माइक्रोफाईनान्सको ३।२८, प्राईम बैंकको डिबेञ्चर २, दोर्दीखोला जल बिद्युतको १।९८ र सनराईज ब्लुचिप फण्डको १।९५ अंकले शेयरमुल्य घटेको छ ।