कुमारी बैंकद्धारा काठमाडौंसहित ८ शाखाका लागि कर्मचारी माग

५ भाद्र २०७९, आईतवार ०९:१८

काठमाडौं । कुमारी बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सेमि क्वालिफाइड चार्टर अकाउन्टेन्ट केही संख्यामा आवश्यक रहेको जनाएको हो ।

बैंकले काठमाडौं, पोखरा, नारायणघाट, बुटवल, नेपालगंज, धनगढी, सुर्खेत र विराटनगर शाखाका लागि चार्टर अकाउन्टेन्ट माग गरेको हो ।
इच्छुक ब्यक्तिले भदौ १५ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय वा शाखाहरु मार्फत दरखास्त दिन सक्नेछन् ।

 

May be an image of text that says 'years ITERAC 2022 Vacancy Announcement 出士宝士出 Post: SEMI-QUALIFIED Chartered Accountant Requirement: Few Job Location: Kathmandu/ Pokhara/ Narayanghat/ Butwal/ Nepalgunj/ Dhangadhi/ Surkhet/ Biratnagar Job Type: Term Appointment Deadline 31st August 2022, Wednesday Should nave completed CAP 1/ Intermediate Level of Chartered Accountancy from ICAN/ ICAI. कुमारी बैक लिमिटेड KUMARI BANK LIMITED सबैका लागि, सधैंका लागि कुमारी बैंक लिमिटेड डिजिटल बैकिड प्रणालीको प्रवर्द्न गर्दछ|'

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*