आइसीएफसी फाइनान्सका सिइओ सुनिल पन्तको कार्यकाल थप
५ भाद्र २०७९, आईतवार १०:४६

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल पन्तको कार्यकाल थप गरिएको छ ।
पन्तको कार्यकाल असो २४ गते सकिने भएको हुँदा कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले उनको कार्यकाल थप ४ वर्षका लागि थप गरिएको हो ।