यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

५ भाद्र २०७९, आईतवार १५:१८

काठमाडौं । साताको पहिलो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसुचक ७.७२ अंकले घटेर २०६०.५५ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै आज रिभर फल्स पावरको ५.१९ प्रतिशतले सबैभन्दा बढी शेयर मुल्य घटेको छ ।

त्यस्तै, हिमालयन हाइड्रोपावरको ५.०७, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.५३, एनआइसी एसियाको फण्डको ४.४७ र बलेफि हाइड्रोपावरको ३.५९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*