प्राइम कमर्सिल बैंकको शेयर बिक्रीमा, जोकोहिले आवेदन दिन पाउने

८ भाद्र २०७९, बुधबार १०:५१

काठमाडौं । प्राइम कमर्सिल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक जोकोहि आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*