यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

१ कार्तिक २०७९, मंगलवार १०:३४

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४७ पैसामा र विक्रीदर १३२ रुपैयाँ ७ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२८ रुपैयाँ २२ पैसामा खरिद भईरहेको छ भने १२८ रुपैयाँ ८१ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४८ रुपैयाँ ३५ पैसामा खरिद र १४९ रुपैयाँ ०३ पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*