दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

३० फाल्गुन २०७९, मंगलवार १५:०८

काठमाडौै । नेप्सेमा झिनो अंकको सुधार देखिएको छ। आज दुई कम्पनीको शेयर उकालो लागेको छ। युनिक नेपाल र शुभम् पावरको शेयरमा आज सकारात्मक सर्किट लागेको छ । युनिक नेपालको शेयर १० प्रतिशत र शुभम् पावरेको शेयर ९।९८ प्रतिशतले बढेको छ।

त्यस्तै, विन्धवासिनी, खप्तड लघुवित्त, नेपाल एसबिआई बैंकको डिभेञ्चर ८३, ग्रिन डेभलपमेन्ट बैंक, अभियान लघुवित्त, लिवर्टी इनर्जी र बराही हाईड्रोपावरेको शेयर आज उकालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*