यी हुन आज सर्वाधिक गुमाउने कम्पनीहरु

३० फाल्गुन २०७९, मंगलवार १५:१७

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबारको दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार १ दशमलव ८५ अंकले बढेर १९५३।०६को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार बढेतापनि केहि कम्पनहिरुको शेयर मूल्य घटेको छ । आज एनआइसी एशिया एसिया ब्यालेन्स्ड फण्डको ५।६४ प्रतिशतले शेयर मूल्य सर्वाधिक घटेको छ ।

त्यस्तै, आज सपोर्ट माइक्रोफाइनान्स, कृषि विकास बैंक, स्वाभिमान लघुवित्त, मनकामना स्मार्ट लघुवित्त लगायत अन्य कम्पनीहरुकाृे शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*