दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१ चैत्र २०७९, बुधबार १५:०६

काठमाडौं । नेप्से १४।४४ अंकले बढ्दा आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।युनिक नेपाल लघुवित्त, शुभम् पावरको शेयर आज ९।९९ प्रतिशतले बढेको छ।

त्यस्तै, विन्धवासिनी, रुरु जलविधुत्, मनकामना स्मार्ट लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, युनाईटेड इन्स्योरेन्स, एनआईसी एशिया ब्यालेन्स फण्ड, नेपाल हाईड्रो डेभलपर्स र युनिलिभर नेपालको शेयर उकालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*