दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१२ चैत्र २०७९, आईतवार १५:०६

काठमाडौं। नेप्से ओरालो लाग्दा पनि आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।आज माया खोला र एशियन हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, कालिन्चोक दर्शन, गुराँस लाइफ,सिद्धार्थ इक्विटी फण्ड, गरिमा बैंकको डिभेञ्चर,आइसीएफसीको डिभेञ्चर, ग्लोबल आइएमई बैंकको ब्यालेन्स फण्ड १, प्राईम बैंकको डिभेञ्चर र लक्ष्मी उन्नी कोषको शेयर उकालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*