सुपरमाई हाइड्रोपावरको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

१६ चैत्र २०७९, बिहीबार १५:१४

काठमाडौैं । साता कारोबारको अन्तिम दिन शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार १०।८७ अंकले घटेर १९०८ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार बढेसँगै सुपरमाई हाइड्रोपावरको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड २, कालिन्चोक दर्शन, आरडिसी लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*