बेस्ट पर्फर्मेन्स प्लेयर पोको एम ५ अब छुट मूल्यमा
२१ बैशाख २०८०, बिहीबार १६:३४

काठमाडौं।इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले प्रयोगकर्ताहरूका लागि वैशाख २१ देखि जेठ १ सम्मको सिमित अवधिका लागि पोको एम ५ छुट मूल्यमा उपलब्ध गराउने भएको छ ।
पोको एम ५ गेमिङको मजा लिनेहरूका लागि लक्षित गरि बनाइएको स्मार्टफोन हो । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने , “ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रो संग बुझेका छौं र हामी विश्वास गर्छौं कि यो अफरले उहाँहरूलाई आझै किफायती मूल्यमा हाम्रो फ्ल्यागशिप मोडेल प्रदान गर्नेछ।
देशभरका सबै अधिकृत स्टोरहरूमा पोके एम ५ वैशाख २१ देखि जेठ १ सम्मको सिमित अवधिका लागि छुट मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
यस्ता छन् बिशेषताहरु













