एनएमबि क्यापिटलको प्रधान कार्यालय स्थानान्तरण
२२ बैशाख २०८०, शुक्रबार ११:०७

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले प्रधान कार्यालय स्थानान्तरण गर्ने भएको छ । क्यापिटलले आईतवारदेखि संचालनमा आउने गरी नागपोखरी, काठमाडौंमा रहेको कार्यालय बालुवाटार कठमाडौंमा स्थानान्तरण गर्ने भएको हो ।













