यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२८ बैशाख २०८०, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३.३४ अंकले घटेर १८३८ को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा सामान्य गिरावट आएसँगै केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ५.९९ प्रतिशतले घटेको छ । त्यस्तै, बाराही हाइड्रोपावर, एशियन हाइड्रोपावर, बलेफि हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*