प्रोग्रेशिभ फाइनान्सले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

५ जेष्ठ २०८०, शुक्रबार १०:५८

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै वित्तिय, लेखा र ट्रेजरी विभागमा म्यानेजर पदमा कर्मचारी माग गरेको हो ।

संस्थाका अनुसार सो पदमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट सिए लगायत अन्य सम्बन्धित विषयमा अध्ययन पुरा गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले जेठ १९ गतेभित्र संस्थाको वेवसाईट मार्फत   https://www.talentconnects.com.np/ आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*