आगामी आर्थिक बर्षमा अत्यावश्यक बाहेक भवन निमार्णमा नगरिने

१५ जेष्ठ २०८०, सोमबार १६:५४

काठमाडौं । आगामी आर्थिक बर्षमा अत्यावश्यक बाहेक भवन निमार्णमा नगरिने भएको छ।

अर्थमन्त्री डा। महतले आज बजेट भाषण गर्दै यस्तो जानकारी दिएको छ। भवन वा नयाँ संरचना अत्यावश्यक नरहे नबनाईने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*