उपयोगबिहिन जमिनको उपयोग गरी उद्यम गर्न प्रोत्साहन गरिने

१५ जेष्ठ २०८०, सोमबार १७:१६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा बाँझो र उपयोग बिहिन जमिनको उपयोग गरी उद्यम गर्न प्रोत्साहन गरिने भएको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

स्थानीय तहको सँगको समन्वय र सहकार्यमा संचालन कार्यक्रमको निर्देशिका साउन महिनाभित्र तर्जुमा गरिने अर्थमन्त्री महतले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*