प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा, ५ अर्ब ९४ करोड बजेट विनियोजन

१५ जेष्ठ २०८०, सोमबार १७:४७

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो घोषणा गरेका हुन् ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट छुट्याइएको जानकारी दिए । साथै वैदेशिक रोजगार बीमालार्य निरन्तरता दिइने र वैदेशिक रोजगारीको काम कार्वाही झनझटरहित बनाउने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*