एचआइडिसिएलको पुर्नसंरचना गरी प्रभावकारी बनाइने

१५ जेष्ठ २०८०, सोमबार १८:५०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को पुर्नसंरचना गरी प्रभावकारी बनाइने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले जलविद्युत्लाई निर्यात आयको महत्वपूर्ण स्रोतको रुपमा विकास गरिने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*