मिटर ब्याजीको गुनासो सम्बोधन गरिने
१५ जेष्ठ २०८०, सोमबार १८:५७

काठमाडौं । सरकारले मिटर ब्याजीको गुनासो सम्बोधन गर्ने भएको छ। आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएको हो ।
लामो समयदेखि आन्दोलनमा रहेका मिटर ब्याजीहरुको मिटर ब्याजीको गुनासो सम्बोधन गर्ने व्यवस्था बजेटमा सम्बोधन गरिने भएको छ।












