सुनचाँदीको मूल्य स्थिर
२२ जेष्ठ २०८०, सोमबार १०:५२
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर १ लाख ११ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदी तोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।