नेपाल क्लियरिङ्ग हाउसद्वारा डेपुटी सिइओ माग, आवदेन दिने भोलि अन्तिम दिन

२३ जेष्ठ २०८०, मंगलवार ११:१६

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (कनेक्ट आइपीएस)ले डेपुटी सिइओ माग गरेको छ । कम्पनीले सो पदका लागि भ्याकेन्सी खुलाएको हो ।

उक्त पदका लागि कम्पनीले सीए, म्यानेजमेन्ट तथा इकोनोमिक विषयमा स्नाकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले भोलि (जुन ७)सम्म मात्रै दरखास्त दिन सक्नेछन् ।

सो पदका लागि दरखास्त दिन इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीले उपलब्ध गराएको इमेल [email protected] मार्फत दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*