वुलिंग एयर इ भी किन्दा इलेक्ट्रिक ६० किमी गुड्ने साइकल उपहार

२३ जेष्ठ २०८०, मंगलवार १३:४२

काठमाडौं । नेपाली कर्पोरेट हाउसको इतिहासमा ३१ बर्ष पुरानो र नेपाल भरीको सबै ग्राहकको बिश्वास जित्न सफल ग्रुपको रुपमा परिचित कम्पनी बज्र ग्रुप हो ।

विश्वको बिभिन्न प्रसिद् ब्राण्ड नेपालमा ३१ बर्ष देखी बिक्री गर्दै आएको बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर तथा वुलिंग ब्राण्डको इलेक्ट्रिक कार बिक्री वितरण गर्दै आइरहेको छ ।  कम्पनीमा हाल इन्डोनेसिन कार वुलिंग हाल नेपालि बजार २०० र ३०० कि मि को रेन्जमा उपलब्ध छ ।

वुलिंग इलेक्ट्रिक कार रिमोटबाट नै चालु हुने सजिलै घरमा चार्ज गर्न मिल्ने र १०० रुपियामा ३०० कि मि हिड्न मिल्ने कार ६० किमी माइलेज दिने बोस्च मोटर्स भएको सामसुंगको बेटरि भएको इलेक्ट्रिक साइकल निशुल्क उपलब्ध गराउने स्किम लागु गरेको छ ।हो । यो कार चढेपछी खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने , सर्भिस र पार्ट्स मा खर्च नहुने र बाताबरण स्वस्छ हुने हुनाले कम्पनीले वुलिंग खरिद गर्ने ग्राहकलाई ग

उक्त योजना जेष्ठ २३ बाट कम्पनीले प्रारम्भ गरेको छ र यदि वुलिंग कार खरिद गर्न चाहेमा नजिकको वुलिंग इलेक्ट्रिक शोरुममा नक्साल , भक्तपुर राधेराधे , भैसेपाटी शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*