मन्जुश्री फाइनान्सद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

२३ जेष्ठ २०८०, मंगलवार १४:४६

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । फाइनान्सले एक सूचना प्रकाशित गर्दै सो पदमा पाँच जना कर्मचारी माग गरेको हो ।

फाइनान्सका अनुसार सो पदमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । इच्छुक उम्मेदवारले फाइनान्सको इमेल मार्फत जेठ २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*