नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो सूचना

२४ जेष्ठ २०८०, बुधबार ११:४३

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आफ्ना ग्राहकलाई एक महत्वपुर्ण सूचना जारी गरेको छ । सूचना अनुसार संस्थाले नक्साल कार्यालयको सम्पर्क नम्बर परिवर्तन गरेको छ ।

संस्थाले आज एक सूचना प्रकाशित गर्दै साविकको टेलिफोन नम्बरहरु परिवर्तन गरेको जानकारी दिएको छ ।

May be an image of text

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*