अरुण काबेली पावरको संचालकमा शुशिल तिमिल्सीना नियुक्त

२५ जेष्ठ २०८०, बिहीबार १०:५८

काठमाडौं । अरुण काबेली पावर लिमिटेडका संचालकमा शुशिल तिमिल्सीना नियुक्त भएका छन् ।

कम्पनीमा रिक्त रहेको संचालक पदमा जेठ २४ गते बसेको संचालक समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नं. ३१ बस्ने तिमिल्सीनालाई बाँकी अवधिका लागि कम्पनीको संचालक पदमा चयन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*