हिमाल दोलखा हाइड्रोपावरमा कतिले दिए आवेदन ?

३२ जेष्ठ २०८०, बिहीबार १०:४७

काठमाडौं। हिमाल दोलखा हाइड्रोपावरको २३ करोड ६६ लाख ४३ हजार १०० रुपैयाँको हकप्रद शेयर बिक्रि भएको छ।

हिजोसम्ममा २५ हजार ४१७ जना आवेदकले २३ लाख ६६ हजार ४३१ कित्ताका लागि आवेदन दिएको सिडिएसले जनाएको छ।

कम्पनीले जेठ २२ गतेदेखि हकप्रद हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०।७५ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*