ललितपुरकाे लुभुबाट आउँदै गरेकाे बस इमाडाेलमकाे बीच सडकमै पल्टियाे
२ असार २०८०, शनिबार ०९:१५

ललितपुरको लुभुबाट लगनखेल आउँदै गर्दा शनिबार बिहान इमाडोलको बीच सडकमा दुर्घटनाग्रस्त बस । बा २ ख ८५८३ नम्बरको बस पल्टिँदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
तस्बिर: पासाङ घिसिङ/रासस