अपर हेवाखोला हाइड्रोपावरको विद्युत उत्पादन बन्द, यस्तो छ कारण

३ असार २०८०, आईतवार १३:२३

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको विद्युत उत्पादन बन्द भएको छ ।

कम्पनीको जलविद्युत आयोजनाको इन्टेकमा बाढीको कारणले क्षति भएकोले गर्दा असार २ गते राति ९ः१५ देखि विद्युत उत्पादन बन्द भएको हो ।

 

uper hewa khola hydro

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*