नेशनल लाइफ इन्स्योरेन्सको काठमाडौं शाखा सर्वाेत्कृष्ट अवार्डबाट सम्मानित

१९ श्रावण २०८०, शुक्रबार १४:१९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको काठमाडौं शाखा प्रथम बीमा शुल्क आर्जनका आधारमा सर्वाेत्कृष्ट घोषित भएको छ ।

सर्वाेत्कृष्ट घोषित भएसँगै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्ष प्रेमा राज्य लक्ष्मी शाह र कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले शाखा प्रमुख जयराम धिताललाई सम्मानपत्र हस्तान्तरण गरेका छन् ।

आब २०७९।८० मा नेपाल अधिराज्यभरका शाखा कार्यालयहरुले भन्दा उत्कृष्ट टार्गेट पुर्याएकाले कार्यालय उत्कृष्ट अवार्डबाट सम्मानित भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*