लक्ष्मी लघुवित्तमा रोजगारीको अवसर

३२ श्रावण २०८०, बिहीबार ०९:५६

लक्ष्मी लघुवित्तले कर्मचारी माग गरेको छ । आज एक सूचना जारी काठमाडौं केन्द्रिय कार्यालयको लागि एक कर्मचारी माग गरेको हो ।कम्पनील सूचना प्रविधि विभागतर्फबाट आइटी अफिसर एक जना माग गरेको हो ।

कम्पनीले मान्यता प्राप्त संस्थाबाट कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर साईन्स आइटी र एमआईएसमा स्नातकवा सो सरह उत्तीण गरेकोलाई बिशेष प्राथमिकता दिने जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*