राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर राज पाठक नियुक्त

१३ भाद्र २०८०, बुधबार ११:३५

काठमाडौं । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर राज पाठकलाई नियुक्त गरेको छ । सञ्चालक समितिमा उनलाई अर्थमन्त्रालयको प्रतिनिधित्व हुने व्यवस्था भएबमोजिम आजदेखि नियुक्त गरिएको हो ।

कम्पनीको सञ्चालक समितिका अध्यक्षबाट पाठकले सञ्चालकको पद तथा गोपनियताको सपथ ग्रहण गर्दै सञ्चालक समितिको सदस्यको रुपमा पद बहाली गरेको कम्पनीले जानकारी दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*