सुनचाँदीको मूल्य आज स्थिर

८ आश्विन २०८०, सोमबार ११:०२

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा स्थिरता आएको छ ।

आइतबार प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा छापावाला सुन तथा १ लाख ११ हजार ६५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो । आज सोमबार पनि सोही मूल्यमा सुन कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा कायम रहेर कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*