सहकारीको रकम ठगी गरेर बेपत्ता भएका जिबी राई प्रकाउ

२४ फाल्गुन २०८०, बिहीबार १०:२७

सहकारीको रकम ठगी भएर बेपत्ता भएका गितेन्द्रबाबु( जिबी) राई प्रकाउ परेका छन् ।

मलेसियामा लुकेर बसेको अनुमान गरिका जिबी राईलाई सिंगापुरबाट प्रकाउ गरिएको हो ।उनलाई नेपाल ल्याउने तयारी भएको बुझिएको छ ।

इन्टरपोलको सहयोगमा राईलाई पक्राउ गरिएको हो। पक्राउ बारे नेपाल प्रहरीले भने पुष्टि गरिसकेको छैन ।

हिजो मात्रै शपथ ग्रहण गरेका गृहमन्त्री पनि सहकारी काण्डमा मुछिएका छन् । उनले शपश लिएर गृहमन्त्रालय प्रवेश गर्ने दिन राई प्रकाउ परेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*