घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

५ चैत्र २०८०, सोमबार १०:३४

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुनको मूल्य एक लाख २४ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*