बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

३ बैशाख २०८१, सोमबार १०:४१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको १५ रुपैयाँले बढेको छ । आज चाँदि प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*