३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा (सूचीसहित)

४ बैशाख २०८१, मंगलवार १४:४७

काठमाडौँ । ३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्षमता मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवा र सामान्य प्रशासनतर्फबाट ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो । बढुवा भएका उपसचिवहरूलाई ५ दिने अभिमुखीकरण तालिम दिने छ ।

उपसचिव बढुवा सूची

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*