आर्थिक सर्वेक्षण सार्वजनिक (पूर्णपाठ)

१३ जेष्ठ २०८१, आईतवार १५:१५

काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण २०८०/८१ पेस गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले संघीय संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको छ ।

आर्थिक सर्वेक्षणको पूर्ण पाठ पढ्नुहोस् :

1716714777_Economic Final Book_SP_SP_DD_CTP_UPLOADWEBSITE

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*